१२ प्रतिबद्धतासहित एनआरएनए कोरियाको अध्यक्षमा विपिन गुरुङको उम्मेदवारी

लण्डन । गैरआवसीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको आगामी नेतृत्वका लागि चुनावी सरगर्मी बढेको छ । अध्यक्ष पदका लागि आफ्नो आधिकारीक उम्मेदवारी दिएका विपिन कुमार गुरुङले १२ प्रतिबद्धता सार्वजनिक गरेका छन् । एनआरएनए दक्षिण कोरियाको वरिष्ठ उपाध्यक्ष समेत रही काम गरिसकेका उनी बाग्लुङ समाज, तमू धीं, दोङदेमुन व्यापार संघ, खेलाडीहरूको संगठन लगायत कोरियामा क्रियाशील थुप्रै … Continue reading १२ प्रतिबद्धतासहित एनआरएनए कोरियाको अध्यक्षमा विपिन गुरुङको उम्मेदवारी